Proverbs 21:25
एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।
Proverbs 21:25 in Other Translations
King James Version (KJV)
The desire of the slothful killeth him; for his hands refuse to labour.
American Standard Version (ASV)
The desire of the sluggard killeth him; For his hands refuse to labor.
Bible in Basic English (BBE)
The desire of the hater of work is death to him, for his hands will do no work.
Darby English Bible (DBY)
The desire of the sluggard killeth him; for his hands refuse to work:
World English Bible (WEB)
The desire of the sluggard kills him, For his hands refuse to labor.
Young's Literal Translation (YLT)
The desire of the slothful slayeth him, For his hands have refused to work.
| The desire | תַּאֲוַ֣ת | taʾăwat | ta-uh-VAHT |
| of the slothful | עָצֵ֣ל | ʿāṣēl | ah-TSALE |
| killeth | תְּמִיתֶ֑נּוּ | tĕmîtennû | teh-mee-TEH-noo |
| for him; | כִּֽי | kî | kee |
| his hands | מֵאֲנ֖וּ | mēʾănû | may-uh-NOO |
| refuse | יָדָ֣יו | yādāyw | ya-DAV |
| to labour. | לַעֲשֽׂוֹת׃ | laʿăśôt | la-uh-SOTE |
Cross Reference
Proverbs 13:4
अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
Matthew 25:26
“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।
Proverbs 26:16
एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।
Proverbs 26:13
अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”
Proverbs 24:30
म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
Proverbs 22:13
अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”
Proverbs 20:4
एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।
Proverbs 19:24
एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
Proverbs 15:19
एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
Proverbs 12:27
एकजना अल्छी मानिसले उसको शिकार भुट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ।
Proverbs 12:24
मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैं कमारो हुनेछ।
Proverbs 6:6
हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।