Micah 5:11
म तिम्रो देशको सबै शहरहरु उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरु भत्काई दिनेछु।
Micah 5:11 in Other Translations
King James Version (KJV)
And I will cut off the cities of thy land, and throw down all thy strong holds:
American Standard Version (ASV)
and I will cut off the cities of thy land, and will throw down all thy strongholds.
Bible in Basic English (BBE)
I will put an end to your use of secret arts, and you will have no more readers of signs:
Darby English Bible (DBY)
And I will cut off the cities of thy land, and overthrow all thy strongholds.
World English Bible (WEB)
I will cut off the cities of your land, And will tear down all your strongholds.
Young's Literal Translation (YLT)
And I have cut off the cities of thy land, And I have thrown down all thy fortresses,
| And I will cut off | וְהִכְרַתִּ֖י | wĕhikrattî | veh-heek-ra-TEE |
| the cities | עָרֵ֣י | ʿārê | ah-RAY |
| land, thy of | אַרְצֶ֑ךָ | ʾarṣekā | ar-TSEH-ha |
| and throw down | וְהָרַסְתִּ֖י | wĕhārastî | veh-ha-rahs-TEE |
| all | כָּל | kāl | kahl |
| thy strong holds: | מִבְצָרֶֽיךָ׃ | mibṣārêkā | meev-tsa-RAY-ha |
Cross Reference
Isaiah 2:12
परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।
Isaiah 6:11
तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
Ezekiel 38:11
तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन।
Hosea 10:14
यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसंगै आमाहरूको पनि हत्या गरिदिएको थियो।
Amos 5:9
उहाँले समुद्रकोपानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ। यहोवा उहाँको नाउँ हो। उहाँले बलिया सेनाहरु र किल्लाहरुलाई ध्वंश पार्नुहुन्छ।”
Zechariah 4:6
तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।