Matthew 8:18 in Nepali

Nepali Nepali Bible Matthew Matthew 8 Matthew 8:18

Matthew 8:18
येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।

Matthew 8:17Matthew 8Matthew 8:19

Matthew 8:18 in Other Translations

King James Version (KJV)
Now when Jesus saw great multitudes about him, he gave commandment to depart unto the other side.

American Standard Version (ASV)
Now when Jesus saw great multitudes about him, he gave commandments to depart unto the other side.

Bible in Basic English (BBE)
Now when Jesus saw a great mass of people about him, he gave an order to go to the other side.

Darby English Bible (DBY)
And Jesus, seeing great crowds around him, commanded to depart to the other side.

World English Bible (WEB)
Now when Jesus saw great multitudes around him, he gave the order to depart to the other side.

Young's Literal Translation (YLT)
And Jesus having seen great multitudes about him, did command to depart to the other side;

Now
Ἰδὼνidōnee-THONE
when

δὲdethay
Jesus
hooh
saw
Ἰησοῦςiēsousee-ay-SOOS
great
πολλοὺςpollouspole-LOOS
multitudes
ὄχλουςochlousOH-hloos
about
περὶperipay-REE
him,
αὐτὸνautonaf-TONE
commandment
gave
he
ἐκέλευσενekeleusenay-KAY-layf-sane
to
depart
ἀπελθεῖνapeltheinah-pale-THEEN
unto
εἰςeisees
the
τὸtotoh
other
side.
πέρανperanPAY-rahn

Cross Reference

Mark 4:35
त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”

Luke 8:22
एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।

John 6:15
येशूले बुझनु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।

Matthew 14:22
तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो।

Luke 4:42
अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीडले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए।

Mark 8:13
तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।

Mark 6:45
तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।

Mark 5:21
येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।

Mark 1:35
भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।

Matthew 8:1
येशू डाँडाबाट ओर्ह्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।