Isaiah 3:19
कुण्डलहरू, चुराहरू, घुम्टोहरू,
Isaiah 3:19 in Other Translations
King James Version (KJV)
The chains, and the bracelets, and the mufflers,
American Standard Version (ASV)
the pendants, and the bracelets, and the mufflers;
Bible in Basic English (BBE)
The ear-rings, and the chains, and the delicate clothing,
Darby English Bible (DBY)
the pearl-drops, and the bracelets, and the veils,
World English Bible (WEB)
the earrings, the bracelets, the veils,
Young's Literal Translation (YLT)
Of the drops, and the bracelets, and the mufflers,
| The chains, | הַנְּטִפ֥וֹת | hannĕṭipôt | ha-neh-tee-FOTE |
| and the bracelets, | וְהַשֵּׁיר֖וֹת | wĕhaššêrôt | veh-ha-shay-ROTE |
| and the mufflers, | וְהָֽרְעָלֽוֹת׃ | wĕhārĕʿālôt | veh-HA-reh-ah-LOTE |
Cross Reference
Genesis 24:22
ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।
Genesis 24:30
लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।
Genesis 24:53
त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।
Genesis 38:18
यहूदाले सोध्यो, “मैले भेडा नपठाउञ्जेलसम्म के बन्धक राख्न चाहन्छौ?”तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्।
Genesis 38:25
यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?”
Exodus 35:22
सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।
Numbers 31:50
हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”
Ezekiel 16:11
तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ।