नेपाली नेपाली बाइबल Deuteronomy Deuteronomy 4 Deuteronomy 4:26 Deuteronomy 4:26 तस्वीर English

Deuteronomy 4:26 तस्वीर

यसकारण, तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग पृथ्वी मेरा साक्षीहरू हुनेछन् यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।
Click consecutive words to select a phrase. Click again to deselect.
Deuteronomy 4:26

यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।

Deuteronomy 4:26 Picture in Nepali