Acts 21:22 in Nepali

Nepali Nepali Bible Acts Acts 21 Acts 21:22

Acts 21:22
के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।

Acts 21:21Acts 21Acts 21:23

Acts 21:22 in Other Translations

King James Version (KJV)
What is it therefore? the multitude must needs come together: for they will hear that thou art come.

American Standard Version (ASV)
What is it therefore? They will certainly hear that thou art come.

Bible in Basic English (BBE)
What then is the position? They will certainly get news that you have come.

Darby English Bible (DBY)
What is it then? a multitude must necessarily come together, for they will hear that thou art come.

World English Bible (WEB)
What then? The assembly must certainly meet, for they will hear that you have come.

Young's Literal Translation (YLT)
what then is it? certainly the multitude it behoveth to come together, for they will hear that thou hast come.

What
τίtitee
is
it
οὖνounoon
therefore?
ἐστινestinay-steen
the
multitude
πάντωςpantōsPAHN-tose
must
δεῖdeithee
needs
πλῆθοςplēthosPLAY-those
together:
come
συνελθεῖν·syneltheinsyoon-ale-THEEN
for
ἀκούσονταιakousontaiah-KOO-sone-tay
they
will
hear
γὰρgargahr
that
ὅτιhotiOH-tee
thou
art
come.
ἐλήλυθαςelēlythasay-LAY-lyoo-thahs

Cross Reference

Acts 15:12
त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।

Acts 15:22
तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।

Acts 19:32
कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।