Revelation 12:2 in Nepali

Nepali Nepali Bible Revelation Revelation 12 Revelation 12:2

Revelation 12:2
ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।

Revelation 12:1Revelation 12Revelation 12:3

Revelation 12:2 in Other Translations

King James Version (KJV)
And she being with child cried, travailing in birth, and pained to be delivered.

American Standard Version (ASV)
and she was with child; and she crieth out, travailing in birth, and in pain to be delivered.

Bible in Basic English (BBE)
And she was with child; and she gave a cry, in the pains of childbirth.

Darby English Bible (DBY)
and being with child she cried, [being] in travail, and in pain to bring forth.

World English Bible (WEB)
She was with child. She cried out in pain, laboring to give birth.

Young's Literal Translation (YLT)
and being with child she doth cry out, travailing and pained to bring forth.

And
καὶkaikay
she
being
ἐνenane
with
γαστρὶgastriga-STREE
child
ἔχουσαechousaA-hoo-sa
cried,
κράζειkrazeiKRA-zee
birth,
in
travailing
ὠδίνουσαōdinousaoh-THEE-noo-sa
and
καὶkaikay
pained
βασανιζομένηbasanizomenēva-sa-nee-zoh-MAY-nay
to
be
delivered.
τεκεῖνtekeintay-KEEN

Cross Reference

Galatians 4:19
मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।

Revelation 12:4
त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।

Isaiah 53:11
मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।

Isaiah 66:7
“एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्।

John 16:21
जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।

Isaiah 54:1
ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ। परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”

Micah 5:3
यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्।

Galatians 4:27
धर्मशास्त्रमा यो लेखिएको छः“खुशी होऊ हे बाँझी नारी! जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, र्हषले कराऊ, जोडले चिच्याऊ कि प्रसव पीड तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”