Job 20:4 in Nepali

Nepali Nepali Bible Job Job 20 Job 20:4

Job 20:4
तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन। त्यो पहिल्यै देखिको सत्य थियो।

Job 20:3Job 20Job 20:5

Job 20:4 in Other Translations

King James Version (KJV)
Knowest thou not this of old, since man was placed upon earth,

American Standard Version (ASV)
Knowest thou `not' this of old time, Since man was placed upon earth,

Bible in Basic English (BBE)
Have you knowledge of this from early times, when man was placed on the earth,

Darby English Bible (DBY)
Knowest thou [not] this, that of old, since man was placed upon earth,

Webster's Bible (WBT)
Knowest thou not this of old, since man was placed upon earth,

World English Bible (WEB)
Don't you know this from old time, Since man was placed on earth,

Young's Literal Translation (YLT)
This hast thou known from antiquity? Since the placing of man on earth?

Knowest
הֲזֹ֣אתhăzōthuh-ZOTE
thou
not
this
יָ֭דַעְתָּyādaʿtāYA-da-ta
of
מִנִּיminnîmee-NEE
old,
עַ֑דʿadad
since
מִנִּ֤יminnîmee-NEE
man
שִׂ֖יםśîmseem
was
placed
אָדָ֣םʾādāmah-DAHM
upon
עֲלֵיʿălêuh-LAY
earth,
אָֽרֶץ׃ʾāreṣAH-rets

Cross Reference

Genesis 1:28
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”

Genesis 9:1
परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।

Job 8:8
बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।

Job 15:10
केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।

Job 32:7
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’

Psalm 115:16
स्वर्गमा परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।