Isaiah 14:18
पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे। प्रत्येक राजाको आफ्नै चिहान छ।
Isaiah 14:18 in Other Translations
King James Version (KJV)
All the kings of the nations, even all of them, lie in glory, every one in his own house.
American Standard Version (ASV)
All the kings of the nations, all of them, sleep in glory, every one in his own house.
Bible in Basic English (BBE)
All the kings of the earth are at rest in glory, every man in his house,
Darby English Bible (DBY)
-- All the kings of the nations, all of them, lie in glory, every one in his own house;
World English Bible (WEB)
All the kings of the nations, all of them, sleep in glory, everyone in his own house.
Young's Literal Translation (YLT)
All kings of nations -- all of them, Have lain down in honour, each in his house,
| All | כָּל | kāl | kahl |
| the kings | מַלְכֵ֥י | malkê | mahl-HAY |
| of the nations, | גוֹיִ֖ם | gôyim | ɡoh-YEEM |
| even all | כֻּלָּ֑ם | kullām | koo-LAHM |
| lie them, of | שָׁכְב֥וּ | šokbû | shoke-VOO |
| in glory, | בְכָב֖וֹד | bĕkābôd | veh-ha-VODE |
| every one | אִ֥ישׁ | ʾîš | eesh |
| in his own house. | בְּבֵיתֽוֹ׃ | bĕbêtô | beh-vay-TOH |
Cross Reference
2 Chronicles 24:16
मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
2 Chronicles 24:25
जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
Job 30:23
मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
Ecclesiastes 6:3
एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
Ecclesiastes 12:5
डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लडछु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिडदा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाच्ने इच्छापनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।
Isaiah 22:16
उसलाई सोध, ‘तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ?’“तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
Ezekiel 32:18
“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।