Deuteronomy 15:13 in Nepali

Nepali Nepali Bible Deuteronomy Deuteronomy 15 Deuteronomy 15:13

Deuteronomy 15:13
तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।

Deuteronomy 15:12Deuteronomy 15Deuteronomy 15:14

Deuteronomy 15:13 in Other Translations

King James Version (KJV)
And when thou sendest him out free from thee, thou shalt not let him go away empty:

American Standard Version (ASV)
And when thou lettest him go free from thee, thou shalt not let him go empty:

Bible in Basic English (BBE)
And when you make him free, do not let him go away with nothing in his hands:

Darby English Bible (DBY)
And when thou sendest him out free from thee, thou shalt not let him go away empty;

Webster's Bible (WBT)
And when thou sendest him out free from thee, thou shalt not let him depart empty:

World English Bible (WEB)
When you let him go free from you, you shall not let him go empty:

Young's Literal Translation (YLT)
And when thou dost send him away free from thee, thou dost not send him away empty;

And
when
וְכִֽיwĕkîveh-HEE
thou
sendest
תְשַׁלְּחֶ֥נּוּtĕšallĕḥennûteh-sha-leh-HEH-noo
free
out
him
חָפְשִׁ֖יḥopšîhofe-SHEE
from
מֵֽעִמָּ֑ךְmēʿimmākmay-ee-MAHK
not
shalt
thou
thee,
לֹ֥אlōʾloh
let
him
go
away
תְשַׁלְּחֶ֖נּוּtĕšallĕḥennûteh-sha-leh-HEH-noo
empty:
רֵיקָֽם׃rêqāmray-KAHM

Cross Reference

Genesis 31:42
तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

Exodus 3:21
अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाडछन् तिनीहरू रित्तै हात जाने छैनन्।

Leviticus 25:42
किन? किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन।

Proverbs 3:27
जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।

Jeremiah 22:13
हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।

Malachi 3:5
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

Colossians 4:1
मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।ख्रीष्टि्यनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्