2 Samuel 23:30
पिरातोनका बनायाह, गाशका खोल्वाहरूका हिददै,
2 Samuel 23:30 in Other Translations
King James Version (KJV)
Benaiah the Pirathonite, Hiddai of the brooks of Gaash,
American Standard Version (ASV)
Benaiah a Pirathonite, Hiddai of the brooks of Gaash.
Bible in Basic English (BBE)
Benaiah the Pirathonite, Hiddai of the valleys of Gaash,
Darby English Bible (DBY)
Benaiah a Pirathonite, Hiddai of the brooks of Gaash,
Webster's Bible (WBT)
Benaiah the Pirathonite, Hiddai of the brooks of Gaash,
World English Bible (WEB)
Benaiah a Pirathonite, Hiddai of the brooks of Gaash.
Young's Literal Translation (YLT)
Benaiah the Pirathonite, Hiddai of the brooks of Gaash,
| Benaiah | בְּנָיָ֙הוּ֙ | bĕnāyāhû | beh-na-YA-HOO |
| the Pirathonite, | פִּרְעָ֣תֹנִ֔י | pirʿātōnî | peer-AH-toh-NEE |
| Hiddai | הִדַּ֖י | hidday | hee-DAI |
| of the brooks | מִנַּ֥חֲלֵי | minnaḥălê | mee-NA-huh-lay |
| of Gaash, | גָֽעַשׁ׃ | gāʿaš | ɡA-ash |
Cross Reference
Judges 12:15
तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।
Joshua 24:30
यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।
Judges 2:9
इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।
Judges 12:13
एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। अब्दोन पिरातोन शहरका थिए।
1 Chronicles 27:14
एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
Deuteronomy 1:24
तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।
1 Chronicles 11:31
बिन्यामीनको गिबाका रीबैका छोरा; इतै, पिरातोनका, बनायाह,