2 Kings 6:6 in Nepali

Nepali Nepali Bible 2 Kings 2 Kings 6 2 Kings 6:6

2 Kings 6:6
परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?” मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो।

2 Kings 6:52 Kings 62 Kings 6:7

2 Kings 6:6 in Other Translations

King James Version (KJV)
And the man of God said, Where fell it? And he showed him the place. And he cut down a stick, and cast it in thither; and the iron did swim.

American Standard Version (ASV)
And the man of God said, Where fell it? And he showed him the place. And he cut down a stick, and cast it in thither, and made the iron to swim.

Bible in Basic English (BBE)
And the man of God said, Where did it go in? and when he saw the place where it had gone into the water, cutting a stick, he put it into the water, and the iron came up to the top of the water.

Darby English Bible (DBY)
And the man of God said, Where did it fall? And he shewed him the place. And he cut down a stick, and cast it in thither, and made the iron to swim.

Webster's Bible (WBT)
And the man of God said, Where fell it? And he showed him the place. And he cut down a stick, and cast it in thither; and the iron floated.

World English Bible (WEB)
The man of God said, Where fell it? He shown him the place. He cut down a stick, and cast it in there, and made the iron to swim.

Young's Literal Translation (YLT)
And the man of God saith, `Whither hath it fallen?' and he sheweth him the place, and he cutteth a stick, and casteth thither, and causeth the iron to swim,

And
the
man
וַיֹּ֥אמֶרwayyōʾmerva-YOH-mer
of
God
אִישׁʾîšeesh
said,
הָֽאֱלֹהִ֖יםhāʾĕlōhîmha-ay-loh-HEEM
Where
אָ֣נָהʾānâAH-na
fell
נָפָ֑לnāpālna-FAHL
shewed
he
And
it?
וַיַּרְאֵ֙הוּ֙wayyarʾēhûva-yahr-A-HOO
him

אֶתʾetet
the
place.
הַמָּק֔וֹםhammāqômha-ma-KOME
down
cut
he
And
וַיִּקְצָבwayyiqṣābva-yeek-TSAHV
a
stick,
עֵץ֙ʿēṣayts
and
cast
וַיַּשְׁלֶךְwayyašlekva-yahsh-LEK
thither;
in
it
שָׁ֔מָּהšāmmâSHA-ma
and
the
iron
וַיָּ֖צֶףwayyāṣepva-YA-tsef
did
swim.
הַבַּרְזֶֽל׃habbarzelha-bahr-ZEL

Cross Reference

2 Kings 2:21
तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।”‘

Exodus 15:25
मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।

2 Kings 4:41
तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सिरूवामा कुनै विष थिएन।

Mark 7:33
येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।

Mark 8:23
अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”

John 9:6
यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।