2 Chronicles 20:9 in Nepali

Nepali Nepali Bible 2 Chronicles 2 Chronicles 20 2 Chronicles 20:9

2 Chronicles 20:9
तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’

2 Chronicles 20:82 Chronicles 202 Chronicles 20:10

2 Chronicles 20:9 in Other Translations

King James Version (KJV)
If, when evil cometh upon us, as the sword, judgment, or pestilence, or famine, we stand before this house, and in thy presence, (for thy name is in this house,) and cry unto thee in our affliction, then thou wilt hear and help.

American Standard Version (ASV)
If evil come upon us, the sword, judgment, or pestilence, or famine, we will stand before this house, and before thee, (for thy name is in this house,) and cry unto thee in our affliction, and thou wilt hear and save.

Bible in Basic English (BBE)
If evil comes on us, the sword, or punishment, or disease, or need of food, we will come to this house and to you, (for your name is in this house,) crying to you in our trouble, and you will give us salvation in answer to our cry.

Darby English Bible (DBY)
If evil come upon us, sword, judgment, or pestilence, or famine, and we stand before this house and before thee -- for thy name is in this house -- and cry unto thee in our distress, then thou wilt hear and save.

Webster's Bible (WBT)
If, when evil cometh upon us, as the sword, judgment, or pestilence, or famine, we stand before this house, and in thy presence, (for thy name is in this house,) and cry to thee in our affliction, then thou wilt hear and help.

World English Bible (WEB)
If evil come on us, the sword, judgment, or pestilence, or famine, we will stand before this house, and before you, (for your name is in this house), and cry to you in our affliction, and you will hear and save.

Young's Literal Translation (YLT)
If evil doth come upon us -- sword, judgment, and pestilence, and famine -- we stand before this house, and before Thee, for Thy name `is' in this house, and cry unto Thee out of our distress, and Thou dost hear and save.

If,
אִםʾimeem
when
evil
תָּב֨וֹאtābôʾta-VOH
cometh
עָלֵ֜ינוּʿālênûah-LAY-noo
upon
רָעָ֗הrāʿâra-AH
sword,
the
as
us,
חֶרֶב֮ḥerebheh-REV
judgment,
שְׁפוֹט֮šĕpôṭsheh-FOTE
pestilence,
or
וְדֶ֣בֶרwĕdeberveh-DEH-ver
or
famine,
וְרָעָב֒wĕrāʿābveh-ra-AV
we
stand
נַֽעַמְדָ֞הnaʿamdâna-am-DA
before
לִפְנֵי֙lipnēyleef-NAY
this
הַבַּ֤יִתhabbayitha-BA-yeet
house,
הַזֶּה֙hazzehha-ZEH
presence,
thy
in
and
וּלְפָנֶ֔יךָûlĕpānêkāoo-leh-fa-NAY-ha
(for
כִּ֥יkee
thy
name
שִׁמְךָ֖šimkāsheem-HA
this
in
is
בַּבַּ֣יִתbabbayitba-BA-yeet
house,)
הַזֶּ֑הhazzeha-ZEH
and
cry
וְנִזְעַ֥קwĕnizʿaqveh-neez-AK
unto
אֵלֶ֛יךָʾēlêkāay-LAY-ha
thee
in
our
affliction,
מִצָּֽרָתֵ֖נוּmiṣṣārātēnûmee-tsa-ra-TAY-noo
hear
wilt
thou
then
וְתִשְׁמַ֥עwĕtišmaʿveh-teesh-MA
and
help.
וְתוֹשִֽׁיעַ׃wĕtôšîaʿveh-toh-SHEE-ah

Cross Reference

2 Chronicles 6:20
म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु।

2 Chronicles 6:28
“देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छनन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला,

1 Kings 8:33
“कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।

1 Kings 8:37
“धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।

Exodus 20:24
मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।

Exodus 23:21
त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।

Matthew 18:20
यो साँचो हो, किनभने दुई वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”