Index
Full Screen ?
 

1 Chronicles 4:40 in Nepali

1 Chronicles 4:40 Nepali Bible 1 Chronicles 1 Chronicles 4

1 Chronicles 4:40
तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

And
they
found
וַֽיִּמְצְא֤וּwayyimṣĕʾûva-yeem-tseh-OO
fat
מִרְעֶה֙mirʿehmeer-EH
pasture
שָׁמֵ֣ןšāmēnsha-MANE
and
good,
וָט֔וֹבwāṭôbva-TOVE
land
the
and
וְהָאָ֙רֶץ֙wĕhāʾāreṣveh-ha-AH-RETS
was
wide,
רַֽחֲבַ֣תraḥăbatra-huh-VAHT

יָדַ֔יִםyādayimya-DA-yeem
quiet,
and
וְשֹׁקֶ֖טֶתwĕšōqeṭetveh-shoh-KEH-tet
and
peaceable;
וּשְׁלֵוָ֑הûšĕlēwâoo-sheh-lay-VA
for
כִּ֣יkee
they
of
מִןminmeen
Ham
חָ֔םḥāmhahm
had
dwelt
הַיֹּֽשְׁבִ֥יםhayyōšĕbîmha-yoh-sheh-VEEM
there
שָׁ֖םšāmshahm
of
old.
לְפָנִֽים׃lĕpānîmleh-fa-NEEM

Cross Reference

Judges 18:7
यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

Genesis 9:22
कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।

Genesis 10:6
हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

Psalm 78:51
परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।

Psalm 105:23
तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।

Chords Index for Keyboard Guitar