1 Chronicles 22:1
दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”
1 Chronicles 22:1 in Other Translations
King James Version (KJV)
Then David said, This is the house of the LORD God, and this is the altar of the burnt offering for Israel.
American Standard Version (ASV)
Then David said, This is the house of Jehovah God, and this is the altar of burnt-offering for Israel.
Bible in Basic English (BBE)
Then David said, This is the house of the Lord God, and this is the altar for Israel's burned offerings.
Darby English Bible (DBY)
And David said, This is the house of Jehovah Elohim, and this is the altar of burnt-offering for Israel.
Webster's Bible (WBT)
Then David said, This is the house of the LORD God, and this is the altar of the burnt-offering for Israel.
World English Bible (WEB)
Then David said, This is the house of Yahweh God, and this is the altar of burnt-offering for Israel.
Young's Literal Translation (YLT)
And David saith, `This is the house of Jehovah God, and this the altar for burnt-offering for Israel.'
| Then David | וַיֹּ֣אמֶר | wayyōʾmer | va-YOH-mer |
| said, | דָּוִ֔יד | dāwîd | da-VEED |
| This | זֶ֣ה | ze | zeh |
| house the is | ה֔וּא | hûʾ | hoo |
| of the Lord | בֵּ֖ית | bêt | bate |
| God, | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
| this and | הָֽאֱלֹהִ֑ים | hāʾĕlōhîm | ha-ay-loh-HEEM |
| is the altar | וְזֶה | wĕze | veh-ZEH |
| offering burnt the of | מִּזְבֵּ֥חַ | mizbēaḥ | meez-BAY-ak |
| for Israel. | לְעֹלָ֖ה | lĕʿōlâ | leh-oh-LA |
| לְיִשְׂרָאֵֽל׃ | lĕyiśrāʾēl | leh-yees-ra-ALE |
Cross Reference
2 Chronicles 3:1
सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।
1 Chronicles 21:18
तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”
Genesis 28:17
याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”
John 4:20
हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
Psalm 132:13
परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
Psalm 78:67
तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
Psalm 78:60
उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
2 Chronicles 32:12
हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।
2 Chronicles 6:5
‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन।
2 Kings 18:22
हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”
2 Samuel 24:18
त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”
Deuteronomy 12:11
तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
Deuteronomy 12:5
तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।