Base Word
שְׁלֻמִיאֵל
Short DefinitionShelumiel, an Israelite
Long Definitionson of Zurishaddai and prince of the tribe of Simeon at the time of the exodus
Derivationfrom H7965 and H0410; peace of God
International Phonetic Alphabetʃɛ̆.lu.mɪi̯ˈʔel
IPA modʃɛ̆.lu.miːˈʔel
Syllablešĕlumîʾēl
Dictionsheh-loo-mee-ALE
Diction Modsheh-loo-mee-ALE
UsageShelumiel
Part of speechn-pr-m

Numbers 1:6
शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;

Numbers 2:12
“शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्‌दैको छोरो शलूमीएल हुन्।

Numbers 7:36
पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्‌दैको छोरो शलूमीएलले उपहार चढाए।

Numbers 7:41
मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।

Numbers 10:19
त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்