Base Word
עַבְדוֹן
Short DefinitionAbdon, the name of a place in Palestine and of four Israelites
Long Definition(n pr m) a judge of Israel in the time of the judges; perhaps the same as 'Bedan'
Derivationfrom H5647; servitude
International Phonetic Alphabetʕɑbˈd̪on̪
IPA modʕɑvˈdo̞wn
Syllableʿabdôn
Dictionab-DONE
Diction Modav-DONE
UsageAbdon
Part of speechn-pr-m n-pr-loc

Joshua 21:30
आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,

Judges 12:13
एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। अब्दोन पिरातोन शहरका थिए।

Judges 12:15
तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।

1 Chronicles 6:74
गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए।

1 Chronicles 8:23
अब्दोन, जिक्री, हानान,

1 Chronicles 8:30
यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब,

1 Chronicles 9:36
यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब,

2 Chronicles 34:20
तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்