2 Kings 17:2
होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्।
2 Kings 17:2 in Other Translations
King James Version (KJV)
And he did that which was evil in the sight of the LORD, but not as the kings of Israel that were before him.
American Standard Version (ASV)
And he did that which was evil in the sight of Jehovah, yet not as the kings of Israel that were before him.
Bible in Basic English (BBE)
He did evil in the eyes of the Lord, though not like the kings of Israel before him.
Darby English Bible (DBY)
And he did evil in the sight of Jehovah, but not as the kings of Israel that had been before him.
Webster's Bible (WBT)
And he did that which was evil in the sight of the LORD, but not as the kings of Israel that were before him.
World English Bible (WEB)
He did that which was evil in the sight of Yahweh, yet not as the kings of Israel who were before him.
Young's Literal Translation (YLT)
and he doth the evil thing in the eyes of Jehovah, only, not as the kings of Israel who were before him;
| And he did | וַיַּ֥עַשׂ | wayyaʿaś | va-YA-as |
| evil was which that | הָרַ֖ע | hāraʿ | ha-RA |
| in the sight | בְּעֵינֵ֣י | bĕʿênê | beh-ay-NAY |
| Lord, the of | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| but | רַ֗ק | raq | rahk |
| not | לֹ֚א | lōʾ | loh |
| as the kings | כְּמַלְכֵ֣י | kĕmalkê | keh-mahl-HAY |
| Israel of | יִשְׂרָאֵ֔ל | yiśrāʾēl | yees-ra-ALE |
| that | אֲשֶׁ֥ר | ʾăšer | uh-SHER |
| were | הָי֖וּ | hāyû | ha-YOO |
| before | לְפָנָֽיו׃ | lĕpānāyw | leh-fa-NAIV |
Cross Reference
2 Kings 3:2
योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।
2 Kings 10:31
तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।
2 Kings 13:2
योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।
2 Kings 13:11
इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।
2 Kings 15:9
जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
2 Kings 15:18
मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
2 Kings 15:24
पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
2 Chronicles 30:5
यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।